विदेशमा कोरोना पीडित विद्यार्थीलाई सघाउन एक्शन टिम गठन

काठमाण्डौं - राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले कोरोना भाइरसको विश्वव्यापी महामारीबाट बिदेशमा अध्ययनरत विद्यार्थीहरुमा परेको समस्या र समाधानको निम्ती एक्सन टिम गठन गरी विद्यार्थीहरुको डाटा संकलन सुरु गरेको जनाएको छ । संघले बिज्ञप्ती प्रकाशीत ग...