राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौँ - राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । आज साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको घिमिरेको पारिवारिक श्रोतले जनाएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि विगत ४ महिनादेखि अक्सिजन दिएर उनको घरमै उपचार गरिएको थियो । विस...