शिक्षक, विद्यार्थी र अभिभावकले घरमैँ रहँदा के गर्न सक्छन् ? विद्यालय परामर्शविज्ञ राजेन्द्र दाहाल (भिडियोसहित)

काठमाडौँ - खुल्लापाटी डट कमको खुल्ला बहस अन्तर्गत शुक्रबार विद्यालय परामर्शविज्ञ राजेन्द्र दाहालले केही महत्वपूर्ण टिप्सहरु शिक्षक, विद्यार्थी र अभिभावकलाई दिनुभएको छ । लकडाउनका कारण घरमैँ रहन बाध्य भएकालाई दाहालले विभिन्न टिप्स दिनुभएको हो । खुल्ला...