प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीको २९औ बार्षिकोत्सब सम्पन्न

काठमाडौँ - प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीले आफ्नो स्थापनाको २९औ बर्षगाँठ भब्यताका साथ मनाएको छ । लाजिम्पाटमा स्थित भुमि रेष्टुरेण्टमा कन्सल्टेन्सीले वार्षिकोत्सव कार्यक्रम ग-यो । वार्षिकोत्सब कार्यक्रममा विभिन्न युनिभर्सिटीका नेपाल प्रतिनिधि, अतिथि र...