लकडाउन सहज बनाउँदै शैक्षिक क्षेत्र पनि सञ्चालन गर्नुपर्छ

-प्याब्सन सल्लाहकार आशीष श्रेष्ठ शैक्षिक सत्रको सुरुवातबारे विभिन्न टिकाटिप्पणी भैरहेका छन् । म पनि ६० सालदेखि नै शिक्षा क्षेत्रमा छु । मैँले शैक्षिक क्षेत्रमा माओवादी द्धन्ददेखि, जनआन्दोलन, भूकम्प लगायतका विविध समस्याको सामना गरेको छु । शैक्षिक सत्...