प्याब्सनको टेलिभिजन शिक्षण आजदेखि फेरि सुरु हुने

काठमाडौँ - निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) ले स्थगित गरेको वैकल्पिक शिक्षण अन्तर्गतको टेलिभिजन माध्यमबाट अध्यापन आजदेखि फेरि सुरु गर्ने भएको छ । प्याब्सनले असार १ गतेदेखि टेलिभिजनबाट पढाउन थालेको भएपनि सरकारसँग राखिएका माग पूर...