ई–लर्निङका लागि प्याब्सन र नेपाल टेलिकमबीच सहकार्य

काठमाडौँ - अनलाइनमार्फत अध्ययन गरिरहेका विद्यार्थीहरुलाई इन्टरनेट शुल्कमा राहत तथा नेपाल टेलिकमको नेटवर्क पुगेको स्थानमा अनलाइन कक्षा पु-याउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले नेपाल टेलिकमसँग समन्वय गरी ई–लर्निङ प्याकेज ल्याउने ...