एसइईको विकल्प नखोज्न शिक्षक संघको आग्रह

काठमाडौँ । नेपाल शिक्षक सङ्घले एसईई र कक्षा ११ र १२ का परीक्षाको विकल्प नखोज्न चेतावनी दिएको छ । संघको केन्द्रीय कार्यसमितिको एक विज्ञप्ति जारी गरी निर्णय सार्वजनिक गर्ने क्रममा सङ्घका अध्यक्ष राजेन्द्रराज पौडेल र महासचिव सोमनाथ गिरीले कोरोना भाइरसका...