बाँकेको नरैनापुर निषेधित क्षेत्र घोषणा, सेना परिचालन गर्ने निर्णय

बाँके- बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो । कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्नुका साथै क्व...