शुल्क एक महिनाको भनेको हो, चैत्र नै भन्ने छैन : गौतम (भिडियोसहित)

काठमाडौँ - शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले निजी विद्यालयलाई एक महिनाको शुल्क छुट दिन भनेको स्पष्ट पार्नुभएको छ । एक महिना वा चैत्र भन्नेबारे निजी विद्यालयहरुबीच ठूलो द्धन्द चलिरहेकै बेला गौतमले निजीलाई एक महिनाको भनिएको स्...