एन्फामा २२ वर्ष बसेकाले नगरेका कार्य २२ महिनामा गरेको छु : कर्माछिरिङ शेर्पा

अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनाव आगामी असार ६ गते काठमाडौँमा हुँदैछ । सबैभन्दा ठूलो खेलकुदको संस्था एन्फाको चुनावलाई सबैले चासोपूर्वक हेरेका छन । एन्फाको आगामी कार्यकालका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, पंकज विक्रम नेम्बाङ र राजीवराज पौड...

कर्माको अबको लक्ष्य सिल्बर मेम्बरसीप ग्रासरुट फुटबल

काठमाडौँ–अखिल नेपाल फुटबल संघ (एन्फा)मा कर्माछिरिङ शेर्पा नेतृत्वले गरेको उल्लेखनीय कार्यमध्ये एक थियो ग्रासरुट फुटबलको विकास । ग्रासरुट फुटबलको विकाससँगै सिल्भर मेम्बरसिप ग्रासरुट फुटबल कार्यक्रमलाई सफल भयो । आगामी दिनमा के छ त योजना ? एन्फा अध्यक्ष...

एन्फामा कर्माछिरिङको अर्को उल्लेखनीय काम : ग्रासरुट फुटबलको विकास

कुनैपनि खेलकुदको बिकाश गर्ने हो त्यसको मुख्य आधार भनेकै उमेर समुहमा धेरै भन्दा धेरै लगानी गरेर नयाँ नयाँ खेलाडी उत्पादन गर्नु नै हो । फुटबलमा पनि जुन तरिकाले राष्ट्रिय टिमको मेरुदण्डका रुपमा ए डिभिजन लिगलाई हेरिन्छ । त्यो भन्दापनि नयाँ खेलाडी उत्पादन...

कर्माछिरिङ शेर्पाद्धारा उम्मेदवारी घोषणा

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि कर्माछिरिङ शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँमा आज आयोजित कार्यक्रममा शेर्पाले एन्फाको आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका हुन । शेर्पासमूहकै प्यानलको उम...

एन्फामा कर्माछिरिङको चार वर्ष, फुटबल खेलमा भयो के ?

काठमाडौँ - अखिल नेपाल फुटबल संघ ( एन्फा)मा कर्माछिरिङ शेर्पाको नेतृत्वपछि विभिन्न काम भएको छ । २०७४ साल वैशाख २२ गते कर्माछिरिङ शेर्पाको नेतृत्वमा चयन भएको कार्यसमितिले गरेका विभिन्न कार्य अन्तर्गत साफ फुटबल प्रतियोगितामा फाइनल खेल्न पाउनु । २८ वर्षप...

एन्फा विवादबारे पत्रकारको आलोचना, अध्यक्ष शेर्पाको जवाफ (भिडियोसहित)

काठमाडौँ । खुल्लापाटी डट कमको खुल्ला बहस अन्तर्गत मंगलबार खेलकुद क्षेत्रबारे बहस भयो । बहसमा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र खेल पत्रकार प्रकाश तिमिल्सिना सहभागी भए । पछिल्ला दिनमा फेरि विवादमा अल्झिएको एन्फामा यतिबेला कारबा...

खेलकुदमा नीति तथा कार्यक्रम र बजेट अपेक्षा: आज हुँदैछ बहस

काठमाडौँ– खुल्लापाटी डटकमको नियमित खुल्ला बहस अन्तर्गत आज अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र खेलकुद पत्रकार प्रकाश तिमिल्सिनासँग बहससँग बहस हुँदैछ । खेलकुद क्षेत्रमा नीति तथा कार्यक्रम र अब के कस्तो बजेट आउनुपर्छ भन्नेबारे उह...

एन्फाले राहतका लागि सहयोग गर्ने : अध्ययन गर्न समिति गठन

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोना भाइरसका कारण जिल्ला जिल्लामा समस्यामा परेकालाई सहयोग गर्न समिति गठन गरेको छ । एन्फाले स्वास्थ्य कमिटीका संयोजक रत्नकुमार श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा उत्तम कुमार भण्डारी र रुपेश अ...