विद्यालयको शुल्क नतिर्न अभिभावकलाई अखिलको आह्वान, शुल्क नलिन निजी विद्यालयलाई चेतावनी

काठमाडौँ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले अभिभावकसँग शुल्क नउठाउन कडा चेतावनी दिएको छ । आज एक विज्ञप्ति जारी गरी अखिलका संयोजक ऐन महर र सह–संयोजक रञ्जित तामाङले ...