अमरशहिद फुटबलमा नेक्ससलाई गोल्डकप

काठमाडौँ –पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले १९ औँ संस्करणको अमर शहिद फुटबलमा जित हासिल गरेको छ । प्रतियोगिताको सुरुवातदेखि नै अपराजित नेक्ससले फाइनलमा सत्य साई स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो । न...

नेक्ससमा खेलकुद सप्ताहका विजयीलाई पुरस्कार वितरण

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले विद्यालयले हालै आयोजना गरेको खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरुलाई आज पुरस्कृत गरेको छ । विद्यालयले हरेक वर्ष गर्ने खेलकुद सप्ताह अन्तर्गत कक्षा १ देखि ६ सम्मका विद्यार्थीका लागि आयो...

अमर शहिद फुटबलमा नेक्ससको अपराजित यात्रा कायमैँ

काठमाडौँ– अमर शहिद फुटबल प्रतियोगितामा पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले अपराजित यात्रा कायमैँ राखेको छ । नेक्ससले एपिएस स्कुललाई आज ४–० गोल अन्तरले पराजित ग-यो । प्रतियोगिता अन्तर्गत अर्को खेलमा नेक्ससले नेचर स्कुलमाथि २–० गोल...

अमर सहिद फुटबल प्रतियोगिता नेक्ससको शानदार सुरुवात

काठमाडौँ - अमर शहिद फुटबल प्रतियोगितामा पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले शानदार सुरुवात गरेको छ । नेक्ससले आयोजक अमर सहिद स्कुललाई र अक्षरा स्कुललाई पराजित गरेको छ । आयोजक अमर स्कुललाई २–० गोलले पराजित गरेको हो । त्यस्तै नेक...

राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टनमा नेक्सस विजयी

काठमाडौँ - पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगितामा विजयी स्थान हासिल गरेको छ । कास्की जिल्ला ब्याडमिन्टन संघले कास्कीको ब्याडमिन्टन हलमा आयोजना गरेको प्रतियोगितामा नेक्ससकी स्वर्लिन श्रेष...

५ औँ नेक्सस संकटा फुटबलमा नेक्ससको शानदार जित, भीमेश्वर ८–० गोल अन्तरले पराजित

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमी र संकटा युथ क्लबको संयुक्त आयोजनामा सुरु भएको पाँचौं नेक्सस–संकटा कप फुटबल प्रतियोगितामा आयोजक नेक्ससले शानदार सुरुवात गरेको छ । प्रतियोगितको आज भएको उद्घाटन खेलमा नेक्ससले भीमेश्वर एक...

५ औँ नेक्सस संकटा फुटबल प्रतियोगिताको भब्य उद्घाटन

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमी र संकटा युथ क्लबको संयुक्त आयोजनामा पाँचौं नेक्सस–संकटा कप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । ‘फुटबल फर एजुकेशन’ भन्ने नारासहित सुरु भएको प्रतियोगिताको आज निजी तथा आवासीय विद्यालय अ...

नेक्सस संकटा फुटबल आइतबारदेखि हुने

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमी र संकटा युथ क्लबको संयुक्त आयोजनामा पाँचौं नेक्सस–संकटा कप फुटबल प्रतियोगिता हुने भएको छ । ‘फुटबल फर एजुकेशन’ भन्ने नारासहित आगामी आइतबारदेखि प्रतियोगिता हुन लागेको हो । नेक्सस इन्टरनेश...

एकसाथ तीन महत्वपूर्ण प्रतियोगितामा नेक्सस विजयी

काठमाडौँ - पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले एकसाथ तीन विभिन्न प्रतियोगितामा जित हासिल गरेको छ । नेक्ससले फोरम अफ इष्टिच्युशनल स्कुल म्यानेजर्स (फिजम) को आयोजनामा भएको आर्ट प्रतियोगितामा पहिलो स्थान हासिल गरेको छ । त्यस्तै फि...

नेक्ससमा फेयरवेल, विद्यार्थीले देखाए कला विद्यालयले गर्यो बिदाई

काठमाडौँ - पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल एकेडेमीले एसईई परीक्षा सम्पन्न गरेका विद्यार्थीहरुलाई बिदाइ गरेको छ । फेयरवेलमा नेक्सस इन्टरनेशन एकेडेमीबाट एसइई परीक्षापछि उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुको बिदाई गरिएको थियो । कार्यक्रममा प्याब्...