आज प्याब्सन स्थापना दिवस, देशभर विविध कार्यक्रम गरी मनाईयो
काठमाडौँ –निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को ३२ औँ स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसका अवसरमा प्याब्सनका विभिन्न जिल्लास्थित संगठनले विभिन्न कार्यक्रम गरी मनाएका छन । ३२ औँ स्थापना दिवसका अवसरमा प्याब्सन ...