बाँकेको नरैनापुर निषेधित क्षेत्र घोषणा, सेना परिचालन गर्ने निर्णय
बाँके- बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्नुका साथै क्व...