लकडाउन, तनाव र निद्रा व्यवस्थापन

-गोपाल ढकाल (मनोविद) लकडाउन शुरु भएपछि निदाउन गार्‍हो हुने , निदाइ हाले पनि बिच बिचमा निन्द्रा टुटिरहने , बिहान चाडै निन्द्रा खुल्ने र फेरी निदाउन कठिन हुने जस्ता सिकायत लिएर धैरे ब्यक्तिहरुले मनोपरामर्शका लागि फोन गर्न थालेका छन् । बन्दाबन्दी पछिको...

कोरोना सन्त्रासमा रहेका विद्यार्थीलाई प्रिन्सिपलको अपिल

प्रिय SEE को तयारीमा रहेका नानिबाबुहरु, करिब १४ महिना को तयारी पछी नेपाल सरकार बाट परीक्षा स्थगित भएको निर्णय लाई निम्न अनुसार स्वागत गर्दछौं । १. हामीले तपाईंहरुलाई न त परिक्षा को लागि मात्रै भनेर अध्यापन गरायौं न त तपाइँहरु बाट नै अध्यन भनेको परि...

पूर्वीय सभ्यता – आजको आवश्यकता

 -श्रीराम पोख्रेल वर्तमान परिवेशमा खासगरी नेपालको सन्दर्भमा भन्नुपर्दा भए नभएका वाद जन्माएर त्यसैमा जाति-पाती धर्मलाई जोडेर सामाजिक सद्भाव विथोल्ने काम दिनानुदिन बढ्दो छ। यसबाट कसलाई के फाइदा हुन्छ, जसले यस्ता दुस्प्रचारहरु गर्दै हिँड्छ त्यसैलाई थाह...

शुल्कबारे स्थानीय तहले बोल्नुपर्छ

-दीपक शर्मा निर्देशिका जारी भयो । शैक्षिक सत्र सुरु भयो औपचारिक सत्र सुरु भयो भनेर नजाऔँ । शैक्षिक सत्रको सन्दर्भमा त हाम्रो शिक्षा ऐन नियमावलीमा नै प्रष्ट छ । वैशाखबाट सुरु भएर चैत्रमा सकिने हो । त्यसकारण यसमा साल अनुसार हुन्छ । शैक्षिक सत्र २०७७...

ब्राह्मणलाई दोष किन?

-डा. रुद्रनाथ अधिकारी काठमाडौँ - समाज र देशमा जुनसुकै अपराध भए पनि ब्राह्मणलाई दोष किन ? मर्दा नि बाहुन, जन्मदा नि बाहुन, ब्रतबन्ध गर्दा नि बाहुन, बिहे गर्दा नि बाहुन, श्राद्द गर्दा नि बाहुन, ग्रहशान्तीमा नि बाहुन, शिलान्यासमा नि बाहुन, उद्घाटन समार...

अर्थतन्त्र व्यवस्थापन : सांसद संख्या ११० बनाऔँ, पेन्सनमा ५० प्रतिशत कटौती गरौँ

-प्रा. डा. सुरेन्द्र केसी लकडाउनको दुई महिना बढी भैसकेको छ । लकडाउनको तयारी र व्यवस्थापन उत्साहप्रद छैन । सानो संख्यामा मात्रै कोरोना परीक्षण भैरहेको छ । खालि लकडाउन मात्र कोरोनाको समाधान भनेको जस्तो देखिन्छ । लकडाउनबाट बाहिर निस्किुनपर्ने देखिएको छ...

नेपाल–भारत सीमा सम्बन्धका दरार

-प्रा. डा. गोविन्दमानसिंह कार्की ( प्रमुख–इतिहास विभाग, त्रिचन्द्र क्याम्पस) नेपाल र भारत छिमेकी एउटै भूगोल परिवेशमा छौँ । हाम्रो सीमा धेरै समयदेखि खुल्ला छ । भारत स्वायत्त खुल्ला भएपछि पनि सीमा खुल्ला भएको अहिलेसम्म हो । सीमाकै कारण हाम्रो दुई देशक...

एन्फा : सामाजिक उत्तरदायित्व–एउटा पाटो तर फरक बाटो

–उत्तमराज भण्डारी केही महिना पहिले शनिबारको दिन अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको सामाजिक उत्तरदायित्व समितिको संयोजनमा एन्फा पदाधिकारीसहित खेल क्षेत्र सम्बद्ध धेरैले बि एण्ड बि अस्पताल अगाडि कुचो लगाउँदै थिए । एउटी वृद्ध महिलाले प्लाष्टिकको ...

यस्तो छ नेपाल अन्तरास्ट्रिय तेक्वान्दो महासंघको बिकास क्रम 

अन्जना शिवाकोटी नेपालमा पहिले कुनै पनि मार्सलआर्ट खेल खेलाउन सिकाउन अनुमति दिइएको थियन । विशेष गरि खेलकुद राज परिवारका रुचि अनुसार खेल दरबारमा मात्र सिमित थिय । देशमा भएको विभिन्न खाले परिवर्तन व्यवस्था सगै खेलकुद लाइ पनि बिस्तार गरियो । बि.स. ...

आफ्नो स्वार्थ भन्दामाथि नेपाली दाजुभाइ दिदीबहिनीहरुको लागि भन्ने चिन्ता कदापि देखिएन  

-वरिष्ठ क्याप्टेन विजय लामा । आज भन्दा ५/६ बर्ष अघि टर्किश एर्लाइन्सको जहाज रन्वे मा चिप्लिएर दुर्घटना भइ ५ दिन सम्म निकाल्न नसक्दा धावनमार्ग बन्द भएको कारण देश र जनताले भोग्नु परेको अवस्था बारे टिप्पणी गरि लेखेको थिएँ कि "अब पनि हामी सबै (नेपाल सरक...