स्वस्ति श्री गुरुकुल अन्तर विद्यालय फुटसल : नेक्सस च्याम्पियन

काठमाडौँ –पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले दोस्रो स्वस्ति श्री अन्तर विद्यालय फुटसल प्रतियोगितामा सानदार जित हासिल गरेको छ । आज भएको फाइनलमा नेक्ससले आयोजक स्वस्ति श्री गुरुकुललाई ४–० गोल अन्तरले पराजित ग-यो । नेक्ससका अनिश था...

आयोजक लोयल्टी च्याम्पियन

काठमाडौं– काठमाडौँ बुढानिलकण्ठस्थित लोयल्टी एकेडेमीले आयोजना गरेको ११ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता आयोजक लोयल्टी एकेडेमीले हात पारेको छ । मण्डिखटारस्थित घरेलु मैदानमा भएको फाइनलमा लोयल्टीले डिफेन्डिङ च्याम्पियन लिटिल एन...

निष्ट सेभेन ए साइड फुटबल : गेटवेलाई हराउँदै नेक्सस फाइनल प्रवेश

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमी १२ वर्ष मुनिका विद्यार्थीहरुबीचको फष्ट निष्ट सेभेन ए साइड फुटबलको फाइनल प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा गेटवे एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै नेक्सस फाइनल प्रवेश गरेको हो ...

११ औँ लोयल्टी कप सुरु, ज्ञानोदय र त्रिज्योति क्वाटरफाइनल प्रवेश

काठमाडौँ - काठमाडौँको बुढानिलकण्ठ मण्डिखाटारस्थित लोयल्टी एकेडेमीको आयोजनामा सुरु भएको ११ औँ अन्तर विद्यालय जुनियर फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्नुभयो । प्रतियोग...

स्वस्तिश्री गुरुकुल फुटसलमा नेक्ससको क्लिनस्वीप

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले अर्को एक महत्वपूर्ण प्रतियोगितामा सहभागी सबै विद्यालयलाई पराजित गरेको छ । आज भएको दोस्रो स्वस्तीश्री गुरुकुल फुटसल प्रतियोगितामा नेक्ससले छात्र र छात्रा दुवै तर्फबाट सहभागी सबै टिमलाई...

लोयल्टी कप सोमबारदेखि सुरु हुँदै

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठ मण्डिखाटारस्थित लोयल्टी एकेडेमीको आयोजनामा ११ औँ अन्तर विद्यालय जुनियर छात्र लोयल्टी कप सोमबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा आयोजक लोयल्टीका २ टिमसहित १२ टिम सहभागी हुँदैछन् । लिगकम नकआउट चरणमा प्रतियोगिता हुन...

भद्रकाली कप अन्तर विद्यालय बास्केटबल : भ्याली पब्लिक र गोल्डेन पिकले हात पारे उपाधि

काठमाडौँ– दोस्रो भद्रकाली कप अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा सिनियरतर्फ भ्याली पब्लिक स्कुल र जुनियरतर्फ गोल्डेन पिक स्कुले उपाधि हात पारेका छन । काठमाडौँको बुढानिलकण्ठस्थित भद्रकाली ईंग्लिस मिडियम स्कुलको आयोजनामा भएको प्रतियोगिता अन्तर्गतको ...

नेक्ससको अर्को शानदार जित : फिजम कपमा पनि सर्वप्रथम

काठमाडौँ - पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले फेरि अर्को महत्वपूर्ण खेलमा सर्वप्रथमको जित हासिल गरेको छ । १० औँ संस्करणको फिजम ग्रामर अन्तर विद्यालय फुटबल प्रतियोगितामा नेक्ससले बेस्ट ग्रुप भिजन एकेडेमीलाई ३–० गोल अन्तरले पराजित ...

अमरशहिद फुटबलमा नेक्ससलाई गोल्डकप

काठमाडौँ –पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले १९ औँ संस्करणको अमर शहिद फुटबलमा जित हासिल गरेको छ । प्रतियोगिताको सुरुवातदेखि नै अपराजित नेक्ससले फाइनलमा सत्य साई स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो । न...

अमर शहिद फुटबलमा नेक्ससको अपराजित यात्रा कायमैँ

काठमाडौँ– अमर शहिद फुटबल प्रतियोगितामा पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले अपराजित यात्रा कायमैँ राखेको छ । नेक्ससले एपिएस स्कुललाई आज ४–० गोल अन्तरले पराजित ग-यो । प्रतियोगिता अन्तर्गत अर्को खेलमा नेक्ससले नेचर स्कुलमाथि २–० गोल...