आज कुन कुन देशबाट आउँदैछन् नेपाली ?

काठमाडौँ - कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका ६८१ जना नेपाली आज स्वदेश फर्कदैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बहराइनबाट १५० जनालाई लिएर विहान नेपाल एयरलाईन्स, दिउँसो पौने दुई बजे पाकिस्तानबाट ७५ जनालाई लिएर हिमालयन एय...

कोरोनाका कारण अमेरीकामा १५ नेपालीको मृत्यु

काठमाडौँ - कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण अमेरिकामा मात्र १५ नेपालीको मृत्यु भएको छ म‌गलबार अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआएका महेश पन्थीको मृत्युसँगै कोरोनाबाट मृत्युहुने अमेरिकाबासी नेपालीको संख्या १५ पुगेको हो। बिरामी परेर गत चैत २६...

कुवेतमा थप १० जना नेपालीमा कोरोना संक्रमण

काठमाडौँ । कुवेतमा थप १० जना नेपालीमा कोरोना भाइरस ९कोभिड १९० को सङ्क्रमण भएको कुवेतमा रहेको नेपाली दूतावासका द्वितीय सचिव कृष्ण सिलवालले जानकारी दिनुभयो । यो सँगै कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या २४ पुगेको छ । यसअघि कुवेतमा १४ जनामा कोरो...

कोरोना भाइरसका कारण अमेरीकामा १० नेपालीको मृत्यु

अमेरीका -अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो । य...

जापानको चिकित्सा प्रणाली धराशायी हुनसक्ने चेतावनी

एजेन्सी । कोरोना भाइरस महामारीका कारण जापानको चिकित्सा प्रणाली धरासायी हुनसक्ने जपानका चिकित्सकहरुले चेतावनी दिएका छन् । कोरोना भाइरस संक्रमित बिरामीका कारण अस्पतालमा थप बोझ थपिएको र जटिल स्वास्थ्य समस्या भएका बिरामीले आकस्मिक कक्षमा उपचार नपाउने ...

बहराइनमा ४९ नेपालीमा कोरोना संक्रमण पुष्टि

एजेन्सी । वैदेशिक रोजगारीका क्रममा बहराइनमा रहेका ४९ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । त्यहाँस्थित नेपाली दूतावासका अनुसार पछिल्लो पटक थप २७ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । बहराइनमा कूल एक हजार आठ जनामा कोरोना सङ्क्रमण भएको पाइएक...

अबुधाबीमा निःशुल्क कोरोना परीक्षण

एजेन्सी । बुधाबीको मुसाफामा सबै श्रमिकको निःशुल्क रुपमा कोरोना परीक्षण गरिने भएको छ । आबुधावीको औधोगिक क्षेत्र मुसाफामा यूएईले निःशुल्क रुपमा परीक्षणको व्यवस्था गरेको हो । आबुधाबीको आर्थिक विकास विभागले आबुधाबी सरकारको प्रयासबाट श्रमिकहरूको सुरक्ष...