प्याब्सन दुरशिक्षा कार्यक्रम खुल्लापाटीबाट पनि लाइभ हुने

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रसँग सम्बन्धित डिजिटल पत्रिका खुल्लापाटी डट कमले पनि प्याब्सन दुरशिक्षा शिक्षणको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले राष्ट्रिय स्तरका तीन टेलिभिजनबाट ...

प्याब्सनको टेलिभिजन सिकाइ : यस्तो छ समय र तालिका

काठमाडौँ - निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले कक्षा नर्सरीदेखि १० कक्षासम्म विद्यार्थी पढाउनेगरी विभिन्न तीनओटा टेलिभिजनसँग सम्झौता गरेको छ । अब असार १ गतेदेखि ती टेलिभिजनबाट पढाइ हुनेछ । प्याब्सनले जनता टेलिभिजन, टिभी टुडे, यो...

टेलिभिजनबाट पढाइ : यस्तो छ प्याब्सनको व्यवस्था

काठमाडौँ - निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले टेलिभिजन माध्यमबाट अध्यापन गराउन चारओटा टेलिभिजन छनौट गरी सम्झौता गरेको छ । प्याब्सनले असार १ गतेदेखि पढाइ थाल्न जनता टेलिभिजन, टिभी टुडे, योहो टेलिभिजन र टिभी टुडेकै अर्को च्यानल टि...

प्याब्सनले भन्यो : एसइई नलिऔँ, आन्तरिक मुल्याङकनकै आधारमा ग्रेडसिट र प्रमाणपत्र दिऊँ

काठमाडौँ - निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले कक्षा १० को परीक्षा गर्न सम्भव नदेखिएको भन्दै विद्यालयहरुले गरेको आन्तरिक मूल्याङकनका आधारमा ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था लागु गर्न आग्रह गरेको छ । प्याब्सन अध्यक्ष टीकाराम ...

विद्यार्थीका लागि सिकाई चौतारी अनलाइन सुरु

भक्तपुर - शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय शिक्षाको पठनपाठनका लागि छुट्टै एडु पोर्टल ‘सिकाइ चौतारी’ सुरु गरेको छ । कोरोना भाइरसका कारण जारी लकडाउन खुल्ने अनिश्चिततासँगै विद्यार्थी घरमै बस्नुपरेकाले विद्यार्थीहरुलाई लक्षित गरी सिकाई पोर्...

टिआईएमा यसरी हुँदैछ अनलाइन कक्षा

काठमाडौँ - राजधानीको हात्तीगौँडास्थित तरुनग्राम इन्टरनेशनल एकेडेमी(टीआइए)ले अनलाइनमार्फत विद्यार्थीहरुको पढाइ सुरु गरेको छ । टिआइएले दैनिक अनलाइनमार्फत माध्यमिक शिक्षा परीक्षा (एसइइ)को तयारीमा रहेका विद्यार्थीहरुलाई कक्षा दिन थालेको हो । ‘कोरोना स...

के कोरोना भाइरस हावाबाट पनि फैलिन्छ ? यस्तो निस्कियो पछिल्लो अनुसन्धान

काठमाडौँ - चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले लगभग विश्वभर फैलिएको छ । नेपालमा समेत कोरोनाको संक्रमितको संख्या फेला परेसंगै नेपालीहरुमा यसबारे त्रास उत्पन्न भएको छ । त्यसैले पनि आजकल मानिसमा कोरोनाका बिषयमा जान्न उत्सुकता रहने गरे...

काठमाडौँमा १६ निजी अस्पतालमा कोरोना क्लिनिक

काठमाडौँ - काठमाडौंका १६ वटा निजी अस्पतालहरुले पनि कोभिड १९ को क्लिनिक सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले काठमाडौंका १६ वटा निजी अस्पतालहरुलाई पनि कोभिड १९ को क्लिनिक संचालनको सूचीमा राखिएको बताएका हुन् । डा द...

नेक्ससले सुरु ग-यो अनलाइन कक्षा

काठमाडौँ । कोरोना भाइरसको संक्रमण नभएको भए देशमा यही वैशाख पहिलो साताबाट शैक्षिक सत्र २०७७ सुरु भैसकेको हुने थियो । तर, कोरोनाभइरस संक्रमणको कारण सरकारले वैशाख १५ सम्म लकडाउन घोषणा गरिसकेकाले शैक्षिक सत्र २०७७ मा विद्यालय कहिले खुल्ने भन्ने निश्चित छ...