निजी विद्यालयमा ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धक्क भएर लगानी गर्न निजी विद्यालय सञ्चालकलाई आग्रह गर्नुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६औँ राष्ट्रिय महाधिवेशनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सम्पत्तिको हक ...