सुनचाँदीको मुल्य लगातार बढ्दै

काठमाडौँ - सुनचाँदीको मूल्य लगातार बढ्न थालेको छ । आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ७ सय र चाँदी १० रुपैयाँले बढेको हो । शुक्रबार ८९ हजार ९ सयमा कारोबार भएको छापावाला सुन आइतबार ६ सयले बढेर ९० हजार ६ सयमा कार...

सरकारको निर्णयलाई चुनौती दिँदै एनआइसी एशिया बैंक, ऋणीलाई अप्ठ्यारोमा पार्दै

काठमाडौँ - राष्ट्र बैंकले बैंकमा चैतदेखि नै बुझाउनुपर्ने किस्तालाई असार मसान्तभित्रमा बुझाए हुने व्यवस्था गरेको छ । अर्कोतर्फ असारसम्म बैशाख,जेठ र असारमा पनि किस्ता बुझाउने ऋणीलाई ब्याजमा १० प्रतिशत क्यासब्याक गर्ने बताएको एनआइसी एशिया बैंकले लकडाउन ...

बजेटका खाश विशेषता के छन् ?

काठमाडौँ - अर्थक्षेत्रका विज्ञ अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको आकार घटाई आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेका छन् । खतिवडाले संघीय संसदमा आगामी वर्षका लागि प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको भन्दा ५८ अर्ब...

के के मा बढ्यो कर ?

काठमाडौँ - सरकारले आगामी आर्थिक वर्षको बजेटमा हवाई इन्धन र एलपी ग्यासबाहेकका पेट्रोलियम पदार्थ, सुन तथा सुनका गहनामा लाग्‍ने भन्सार महसुलमा सामान्य वृद्धि गरेको छ। नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा कारोबार गर्ने सम्पूर्ण सहकारीलाई क्रमश ५, ७...

आगामी वर्षको बजेट : १४ खर्ब ७४ अर्ब ६४ करोड

काठमाडौँ - सरकारले आर्थिक वर्ष २०७७ /०७८ का लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेटमा चालु तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ ६४ दशमलव ४ प्रतिशत, पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३ दशमलव ९ प्रतिशत विनियोजन...

प्याब्सन पाल्पाबाट राहत कोषमा सहयोग

पाल्पा- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सनं) पाल्पा शाखाले पाल्पाका स्थानीय तहका राहत कोषमा रकम सहयोग गरेको छ । प्याब्सनले सदस्य विद्यालयहरूबाट सहयोग स्वरूप उठाएको राहत रकम जिल्लाका २ नगरपालिका र ५ वटा गाउँपालिकालाई प्रदान गरेको हो ...

नेक्सस स्कुलद्धारा पिपिई हस्तान्तरण

काठमाडौँ । काठमाडौँको सनसिटी अपार्टमेन्टमा कोरोनाको संक्रमण देखिएपछि पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले पर्सनल प्रोटेक्शन इक्विप्मेन्ट (पिपिई) उपलब्ध गराएको छ । विद्यालयले नजिकै रहेको सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमण देखिएपछि ...

उखु खेति कम हुदै, सुगर मिलहरु संकटमा

यस मिलले मिल सहित यस क्षेत्रका किसानको आर्थिक अवस्था सुधारेको छ । चौधरीका अनुसार यस मिललाई बचाईराख्न र किसानलाई उखु खेति तिर तान्नका लागि गाउँपालिकाले यस बर्ष देखि एकल वा समुहमा ४ विघा जमिनमा उखु खेति गर्ने किसानलाई निशुल्क बोरिङ जोडेर पानी तान्ने ...