खुल्लापाटीको खुल्ला बहस : आज बालबालिकाका विषयमा २ बहस हुँदै

काठमाडौँ । खुल्लापाटी डट कमले नियमित गर्ने गरेको खुल्ला बहसमा आज बालबालिकासँग सम्बन्धित विषयमा दुई बहस हुने भएको छ । आज उत्प्रेरक एवं कुशल वक्ता रविन कट्वालले बालबालिकालाई घरमा के कसरी संस्कार सिकाउने ? बालबालिकाका लागि अहिले अभिभावकले गर्नुपर्ने कर्...