प्याब्सन अध्यक्षमा कृष्ण अधिकारी चयन

काठमाडौँ  – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनको अध्यक्षमा कृष्ण अधिकारी चयन भएका छन ।