७ औँ मेनेजमेन्ट एण्ड आइटि एजुकेशन फेयरको तयारी पूरा

काठमाडौँ- युनिभर्शल थर्ट कन्सल्ट UTC प्रिजेनट्स् अर्किड इन्टरनेस्नल कलेज ‘7th Management and IT Education Fair 2022’ को तयारी पुरा भएको छ। जसमा टाइटल स्पाेन्सरका रूपमा अर्किड ईन्टरनेस्नल कलेज, मेन स्पाेन्सरमा प्रिसिडेन्टल बिजनेस स्कुल र IIMS कलेज हुनेछन् ।

कार्यक्रममा ट्रिनिटी ईन्टरनेसनल कलेज, किष्ट कलेज र गाेल्डेनगेट ईन्टरनेसनल कलेज इन एसोसिएसन विथमा रहेका छन्। त्यसैगरी पावर वाईका रूपमा मिड भ्याली ईन्टरनेसनल कलेज ,नेसनल कलेज, एभरेष्ट कलेज र टेक्सस् ईन्टरनेसनल कलेज हुनेछन् । ‘7th Management and IT Education Fair 2022’ यही भदाै १७ गते (2nd September 2022) मा न्यू बानेश्वरकाे एभरेष्ट हाेटलमा आयोजना हुँदैछ । उक्त शैक्षिक मेलाको अर्गनाइजमा युनिभर्शल थर्ट कन्सल्ट UTC, ईभेन्ट म्यानेजमेन्टको रूपमा Introduction Trade Shows Nepal P.Ltd.हुनेछ।

स्पाेन्सर बाईमा एकेडेमी अफ कलिनरी आर्ट्स, मेधाबी कलेज, मल्पी ईन्टरनेसनल कलेज, कलेज अफ बिजनेस म्यानेजमेन्ट , इम्पेरियल बिजनेस कलेज, हुनेछन् । सपाेटेड बाईमा सिसिए फर एसिसिए, नेसनल कलेज अफ कम्प्यटर स्टडिज , युनिभर्सल कलेज, फिनिक्स कलेज, सायम कलेज, लड वुद्ध एजुकेशन फाउन्डेसन, आदिम नेसनल कलेज, सन वे कलेज काठमाडौं, अपाेलाे इन्टरनेसनल कलेज, एसियन कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी, काठमाडौं माेडल कलेज, कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड ईन्फरमेसन टेक्नोलोजी,के एण्ड के ईन्टरनेसनल कलेज, पाटन कलेज फर प्राेफेशनल स्टडिज, कामाद कलेज, रिट्ज कलेज, साउथवेस्टन कलेज, र गेटवे कलेज लगायतका शैक्षिक संघसंस्थाहरू यसमा आबद्द हुने युनिभर्शल थर्ट कन्सल्ट UTC का डाइरेक्टर प्रकाश ढकालले पत्रकार सम्मेलनमा बताउनुभयाे ।

यही भदाै १७ गते (2nd September 2022)मा हुने फेयरका बारेमा ढकालले करियर पार्टनरका रूपमा UTCले सधै बेटर गाइडलाइन दिने र उत्कृष्ट शैक्षिक संस्थाहरूसंग बिध्यार्थीहरूलाई भेट्ने अवसर मिलाउने बताउनु भयाे । UTC युनिभर्शल थर्ट कन्सल्टका म्यानेजिङ्ग डाक्टर राजेश पुडासैनीले फेयरको बारेमा बाेल्नु हुँदै उच्च शिक्षा हासिल गर्न चाहने र स्कलरसीप संगै राम्रो कलेजकाे खाेजिमा +२ सकि बसेका अथवा राम्रो युनिभर्सिटीका खाेजिमा बसेका बिध्यार्थीहरूलाई युनिभर्सिटीबारे जान्न, बुझ्न र परामर्श लिन विद्यार्थी भाइ वहिनिलाई आफ्नाे प्यारेन्स संग फेयरमा आई परामर्श लिन आग्रह गर्नुभयाे ।

मेनेजमेन्ट र आइ टी कोर्सहरूमा BBA, BBS, BIM, BHM, BBM, BSC. CSIT/BIT, BTTM, BCA लगायतका काेर्सहरू नेपालमै वसि राम्रो युनिभर्सिटी र कलेजमा पढन् चाहने विद्यार्थीहरुलाई यो सुवर्ण अवसर हो। यस ‘7th Management and IT Education Fair 2022’मा स्कलरसीप, लाेकल र फरेन युनिभर्सिटीहरूको शैक्षिक कार्यक्रम राम्ररी बुझ्न, परामर्श लिन, र फेयरमा थुप्रै शैक्षिक संस्था हरूसंग थप जानकारी लिई भरपुर रूपमा फेयरबाट लाभान्वित हुन विद्यार्थी र अविभाबकलाई यसै पत्रकार सम्मेलन मार्फत आह्वान समेत गरिएको छ।