नेपालमा सक्रिय संक्रमित ७८ हजार ६ सय भन्दा बढी

नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७८ हजार ६ सय पुगेका छन । विहीबारसम्म सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ थियो ।

तर पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको हो ।