काठमाडौँ उपत्यकामा लकडाउनमा थप कडाइ, यस्तो छ निर्देशन

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका छन । बैठकले नियमहरुमा थप कडाइ गरेका छन् भने सर्वसाधारणलाई खाद्यान्न, औषधि र अत्यावश्यक कामबाहेक अन्य समयमा घरबाहिर ननिस्कन आदेश जारी गरेका छन्।

त्यस्तै सरकारी कार्यालय र वैँक तथा वित्तीय संस्थामा एक चौथाइ कर्मचारीमात्र उपस्थित गराउन पनि सिडिओहरुले आदेश गरेका छन्। साथै, यसअघि जारी गरिएका सबै पास रद्ध गरिएका छन ।

यस्तो छ सूची :