कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट हुने यस्तो छ तालिका

काठमाडौँ – कोरोना भाइरसका कारणस्थति कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी कायम राख्दै परीक्षा संचालन हुने बोर्डले जनाएको छ। यस्तो छ परीक्षा तालिका :