काठमाडौँमा एकैदिन थपिए ३१०७ संक्रमित

काठमाडौँ – काठमाडौं उपत्यकामा एकैदिन ३१०७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २,३९१ जना, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जना संक्रमित थपिएका छन् ।