काठमाडौँमा थपिए १९३४ संक्रमित

काठमाडौँ- काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ९३४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ६९३ जना, भक्तपुरमा १३४ र ललितपुरमा १०८ जना नयाँ संक्रमित थपिएका हुन ।