शिक्षाामन्त्री पोखरेललाई कोरोना संक्रमण

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेललाई परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्री पोखरेल अस्पतालमै आइसोलेसनमा बसेका छन् र उनको अबस्था सामान्य रहेको छ ।