काठमाडौँमा थपिए ९०२ जना संक्रमित

काठमाडौँ – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९७, भक्तपुरमा ९३ र काठमाडौंमा ११२ जना गरि थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।