नेपाल प्रहरीका ४८८ जना इन्स्पेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ – प्रहरी प्रधान कार्यालयले  नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा गरेको छ । असोज महिनाको तलबभत्ता सरुवा भएकै ठाउँबाट पाउने उनीहरुको सरुवा भएको हो ।

हेर्नुहोस को कहाँ सूची :