परीक्षाबारे त्रिविले जारी गर्यो यस्तो सूचना

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले स्थगित परीक्षाबारे अत्यन्त जरुरी सूचना जारी गरेको छ । त्रिविले एक सूचना जारी गर्दै भदौ दोस्रो सातादेखि हुने भनिएका परीक्षा अब अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।
हेर्नुहोस सूचना :