सर्बोच्च अदालतका कर्मचारीमा कोरोना संक्रमण

काठमाडौँ – सर्वोच्च अदालतका कर्मचारीमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पाइएको छ । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले एक विज्ञप्ति जारी गर्दै हालै गरिएको कोरोना परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

प्रवक्ता पोखरेलका अनुसार सर्बोच्चका एक जना कर्मचारीमा कोरोना संक्रमण भएको छ । प्रवक्ता पोखरेलले केहि सर्वोच्च अदालतका न्यायाधीशमा कोरोना भेटिएको भन्ने कुरा निराधार रहेको उल्लेख गरेका छन् । हेर्नुहोस् विज्ञप्ति :