काठमाडौँमा भूकम्प

काठमाडौँ – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । आज अपराह्न साढे चार बजेतिर भूकम्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पाटनको बंगलामुखी आसपास ३.५ म्याग्निच्युडको भुकम्प गएको हो ।

मंगलबार राति पनि २.७ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो ।