काठमाडौँमा थपिए १० जना संक्रमित ९ श्रावण २०७७, शुक्रबार १६:५३July 24, 2020 khullapatiLeave a Comment on काठमाडौँमा थपिए १० जना संक्रमित काठमाडौँ – काठमाडौंमा आज कोरोना भाइरसका १० जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा १० जनामा संक्रमण पुष्टि भएको हो। योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ४०७ पुगेको छ। Post Views: 1,892