कोरोना भाइरस : १ करोड ५ लाख बढी संक्रमित

एजेन्सी – विश्वभर कोरोना कोरोना भाइरस संक्रमितको संख्या १ करोड ५ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५ लाख ८५ हजार ११० पुगेको छ ।

हालसम्म कोरोना भाइरस संक्रमणबाट विश्वभर ५ लाख १३ हजार ९१३ जनाको ज्यान गइसकेको छ । अहिले सम्म विश्वमा ५७ लाख ९५ हजार ९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अमेरिका कोरोनाको सबैभन्दा धेरै प्रभावित देश बनेको छ ।