खेलकुदमा नीति तथा कार्यक्रम र बजेट अपेक्षा: आज हुँदैछ बहस

काठमाडौँ– खुल्लापाटी डटकमको नियमित खुल्ला बहस अन्तर्गत आज अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र खेलकुद पत्रकार प्रकाश तिमिल्सिनासँग बहससँग बहस हुँदैछ ।

खेलकुद क्षेत्रमा नीति तथा कार्यक्रम र अब के कस्तो बजेट आउनुपर्छ भन्नेबारे उहाँहरुसँग बहस हुन लागेको हो ।

बहस दिउँसो १ बजेबाट हुनेछ ।

खुल्लापाटीको पेजमार्फत बहस लाइभ हुने भएकाले श्रृङखला प्रत्यक्ष हेर्न चाहनेले खुल्लापाटी डटकमको पेज लाइक गरी हेर्न सक्नुहुनेछ । कार्यक्रम हेर्न र पेज लाइक गर्न यहाँ क्लिक गर्नुहोस् ।

https://www.facebook.com/Khullapati-1529576157367337/