शिक्षक, विद्यार्थी र अभिभावकले घरमैँ रहँदा के गर्न सक्छन् ? विद्यालय परामर्शविज्ञ राजेन्द्र दाहाल (भिडियोसहित)

काठमाडौँ – खुल्लापाटी डट कमको खुल्ला बहस अन्तर्गत शुक्रबार विद्यालय परामर्शविज्ञ राजेन्द्र दाहालले केही महत्वपूर्ण टिप्सहरु शिक्षक, विद्यार्थी र अभिभावकलाई दिनुभएको छ । लकडाउनका कारण घरमैँ रहन बाध्य भएकालाई दाहालले विभिन्न टिप्स दिनुभएको हो ।

खुल्लापाटी डट कमको नियमित शैक्षिक खुल्ला बहसमा भाग लिँदै दाहालले महत्वपूर्ण सन्देश दिनुभएको हो । उहाँले घरमैँ रहनुपरे पनि नआँत्तिन आग्रह गर्दै दिनुभएको टिप्ससहितको भिडियो हेर्नुहोस् :

विद्यालय परामर्शदाता राजेन्द्र दाहाल

विद्यालय परामर्शदाता राजेन्द्र दाहाल

Gepostet von Khullapati am Freitag, 8. Mai 2020