भोलि सार्वजनिक बिदा

काठमाडौँ । लकडाउनका कारण सर्वत्र ठप्प जस्तै भैरहेकै बेला सरकारले भोलि वैशाख २५ गते सार्वजनिक विदा दिने भएको छ । बुद्ध जयन्ती पर्वको अवसरमा विदा हुने गृह मन्त्रालयले जनाएको छ ।