कोरोना संक्रमणबाट यसरी जोगाऔँ बालबालिका : डा. प्रशान्त रिजाल, बालरोग विशेषज्ञ (भिडियोसहित)

काठमाडौँ – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) का कारण बालबालिका बढी जोखिममा छन् । घर वा कोठामा थुनिएर रहनुपर्दा बालबालिकाको स्वभावका कारण अप्ठ्यारो हुने गरेको कतिपय अभिभावकको गुनासो सुनिन्छ ।

अनि लकडाउनका कारण बालबालिकालाई बाहिर लैजान सम्भव छैन । तर कामकाजीले बाहिर नलगी सुख हुन्न । अति आवश्यक पर्दा लैजानुपर्ने भएपछि बालबालिका जोखिममा रहेका हुन् । हामीले खुल्लापाटी डट कमको खुल्ला बहसमा कोरोना त्रासमा बालबालिका के कसरी जोखिममा छन् ? उनीहरुलाई गर्मी महिनाका कारण लाग्न सक्ने अन्य सम्भावित रोग के के छन् भन्नेबारे चर्चा गरेका छौँ । डा. रिजालसँगको कुराकानी :

खुल्लापाटी डट कमको खुल्ला बहस

खुल्लापाटी डट कमको खुल्ला बहस:डा. प्रशान्त रिजाल, बालरोग विशेषज्ञ विषय:- कोरोना प्रभाव र बालबालिका

Gepostet von Khullapati am Mittwoch, 29. April 2020