देशभरबाट द्रुत परीक्षण

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ७७ वटै जिल्लामा छिटो विधिबाट कोरोना परीक्षण शूरु भएको जनाएको छ । द्रुत परीक्षणका क्रममा केही जिल्लाबाट पोजेटिभ नतिजा आएकाले पुनः पिसीआर प्रविधिबाट नमुना परीक्षण भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।