स्वास्थ्य मन्त्रालयले जारी गर्यो यस्तो निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनाभित्र विदेशबाट आएका सबै र उनीहरुको सम्पर्कमा आएकाको परीक्षण गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज यस्तो निर्देशन दिएको हो ।

साथै, १४ दिन क्वारेन्टाइनमा बसेका, स्वास्थ्यकर्मी सुरक्षाकर्मी लगायतको पनि परीक्षण गर्न निर्देशन दिएको छ ।